गगन थापाले भने-राजनीतिमा छट्टुहरू हाबी हुन थाले

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीलाई इमान्दार र योग्य मानिसहरू चाहिएको बताएका छन्। काठमाडौँमा मंगलबार आयोजित नेपाली लोकतान्त्रिक आन्दोलन र नवीन्द्रराज जोशी विषयक गोष्ठीमा बोल्दै उनले राजनीतिमा बिस्तारै छट्टुहरू हाबी हुन थालेको बताए। ‘काँग्रेसलाई इमान्दार पनि, सँगसँगै योग्यताका निम्ति प्रयत्न गर्ने मानिसहरू बढी चाहिएको छ,’ महामन्त्री थापाले भने, ‘राजनीति बिस्तारै कस्तो हुन थाल्यो … Continue reading गगन थापाले भने-राजनीतिमा छट्टुहरू हाबी हुन थाले